गृह · शब्दकोश

निक्षेप

[ना.]

१. आर्थिक कारोबार गर्ने संस्थाको सेयर किन्न पैसा हाल्ने काम; लगानी।

२. कुनै वस्तुलाई कतै राख्ने काम; थन्क्याइ।

३. कुनै वस्तुलाई फ्याँक्ने काम; मिल्काउने काम।

४. चाहिएको बेलामा फिर्ता लिने गरी कसैलाई कुनै वस्तु राख्न दिने काम; धरोट; नासो।

५. ब्याङ्कको खातामा जम्मा गरिने रकम वा धन।

⟵ फेरि सूचीमा जानुहोस्