गृह · शब्दकोश
१. कुनै पनि कामको अगुवा; नायक।
२. चेपाङ जातिको एक थर।
३. ज्यामी, खेतालाहरूलाई काम लगाउने वा निर्देशन दिने व्यक्ति।
४. झ्यालखानामा अन्य कैदीहरूको देखरेख गर्ने काममा खटाइएको कैदी; दाइनाइके।
५. दल वा समूहको प्रमुख व्यक्ति; नेता।
६. दाइनाइकेभन्दा एक तहमुनिको कैदी; भाइनाइके।
⟵ फेरि सूचीमा जानुहोस्