गृह · शब्दकोश

निष्कर्ष

[ना.]

१. निर्णय; निधो; टुङ्गो।

२. निश्चय; जाँचबुझ।

३. परिणाम; नतिजा।

४. विवादास्पद विषयमा आपसी विचारविमर्शबाट निस्केको ठहर; विचारमन्थनबाट निस्केको सारवस्तु।

५. सारभूत अर्थ; निचोड; सार।

⟵ फेरि सूचीमा जानुहोस्