१. दुई पक्षका बिचमा रही कुनै विवादको निर्णय गर्ने वा झगडा आदि मिलाउने व्यक्ति।
२. बिचौलिया।
३. कसैको पक्षमा नलाग्ने, तटस्थ; उदासीन।
४. बिचमा रहेको; माझको।