गृह · शब्दकोश

जिकिर

[ना.]

१. कुनै प्रसङ्गको उल्लेख; चर्चा।

२. कुनै मुद्दाको बहसका सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइ।

⟵ फेरि सूचीमा जानुहोस्