निग्रह
[ना.]
१. उच्छृङ्खल काम गर्ने व्यक्तिलाई दिइने दण्ड वा सजाय; यातना; पीडा।
२. दान दिइएको वस्तु फिर्ता लिँदा दिइने मूल्य।
३. मन, इन्द्रिय आदिलाई छाडा हुन नदिएर आफ्नो वशमा राख्ने काम; रोक्ने काम; नियन्त्रण; रोक।