गृह · शब्दकोश

यातना

[ना.]

१. पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड।

२. रोगव्याधिबाट वा कुटपिटबाट हुने पीडा; सास्ती।

⟵ फेरि सूचीमा जानुहोस्