गृह · शब्दकोश

उच्छृङ्खल

[वि.]

१. नियम र अनुशासनको पालन नगर्ने; मनपरी व्यवहार गर्ने वा बोल्ने; स्वेच्छाचारी।

२. शृङ्खला नमिलेको; क्रम नभएको।

३. सोमत नभएको; उत्ताउलो; उद्दण्ड।

⟵ फेरि सूचीमा जानुहोस्