गृह · शब्दकोश

उम्रनु

[अक्रि.]

१. बिरुवा आदि पैदा हुनु; उब्जनु।

२. बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु।

३. मनमा विचार उत्पन्न हुनु।

⟵ फेरि सूचीमा जानुहोस्