प्रतिनिधि

[ना.]

१. कुनै वर्ग, समाज वा स्थानका जनताले आफ्ना सट्टामा काम गर्न चुनेर पठाएको व्यक्ति

२. कुनै व्यक्तिले गर्नुपर्ने काम गर्न सम्बन्धित व्यक्तिका तर्फबाट नियुक्त अर्को व्यक्ति; अर्काले गर्नुपर्ने कामको अभिभारा लिने व्यक्ति; वारिस; वारेस