कारणवश

[क्रिवि.]

१. कुनै कारणले; प्रयोजन वा हेतुले कुनै कारणको अधीनमा परेर।

२. बाध्यताले; बाध्यतावश