अनुपस्थित

[वि.]

१. आफ्ना सामुन्ने नभएको; उपस्थित नभएको।

२. तोकिएको ठाउँ वा समयमा सामेल नभएको; हाजिर नरहेको; गैरहाजिर