गृह · शब्दकोश

उड्नु

[अक्रि.]

१. चरा आदिले पखेटा चलाएर आकाश मार्गमा घुम्नु।

२. नचाहिँदो किसिमले धन सकिनु।

३. सिद्धिनु; खतम हुनु; नासिनु।

४. हटाउनु; मेटिनु।

५. हवाईजहाज आदि माथि जानु वा तिनमा बसेर एक ठाउँबाट अर्को ठाउँमा पुग्नु।

⟵ फेरि सूचीमा जानुहोस्