गृह · शब्दकोश

निर्जीव

[वि.]

१. गतिहीन; जड।

२. जीव वा प्राण नभएको; मरेको; मृत।

३. स्थावर।

⟵ फेरि सूचीमा जानुहोस्