गृह · शब्दकोश

तोड्नु

[सक्रि.]

१. कागत आदिमा तोड बनाउनु।

२. चिढ्याउनु।

३. भाँच्नु; चुँड्नु; बिगार्नु; छिन्नु; भत्काउनु।

४. मन दुखाउनु।

५. रद्दी गर्नु; छोड्नु; टुटाउनु।

⟵ फेरि सूचीमा जानुहोस्