गृह · शब्दकोश

पाखा

[ना.]

१. घर, गोठ, बास वा ओतको परिधिदेखि बाहिर; खुला ठाउँ।

२. छानाको एउटा पाटो; पाखो।

३. छेउछाउ।

⟵ फेरि सूचीमा जानुहोस्