गृह · शब्दकोश

टायल

[ना.]

१. छानो छाउन उपयोग गरिने ठुलो आकारको झिँगटी; टाइल।

२. भुईँमा छापिने विभिन्न आकारको चिल्लो र कडा ढुङ्गोजस्तो वस्तु; टाइल।

⟵ फेरि सूचीमा जानुहोस्