गृह · शब्दकोश

धान्नु

[सक्रि.]

१. एक वस्तुले अर्को वस्तुलाई थाम्नु; अड्याउनु।

२. कुनै काम निर्धारित समयमा समाप्त गर्नु; भ्याउनु।

३. कुनै कामका निम्ति निर्धारित खर्चले सुरुबुरु पुग्नु; थेग्नु।

४. कुनै वस्तु निश्चित समयसम्म टिक्नु; खप्नु।

५. निर्धारित साधनले निर्वाह गर्नु; काम चल्ने किसिमले पुर्‍याउनु; टार्नु।

⟵ फेरि सूचीमा जानुहोस्