गृह · शब्दकोश

खप्नु

[सक्रि.]

१. कुनै कुरा धेरै दिनसम्म रहनु; दिगो हुनु; टिक्नु।

२. फारो हुनु।

३. दुःखकष्ट, आपद् आदि सहनु; बेहोर्नु।

⟵ फेरि सूचीमा जानुहोस्