गृह · शब्दकोश

टिक्नु

[अक्रि.]

१. अप्ठ्यारो परिस्थितिमा पनि बस्न सक्नु; बस्नु; रहनु।

२. स्थायी रूपले रहनु; दिगो हुनु; अडिनु; थेगिनु।

⟵ फेरि सूचीमा जानुहोस्