गृह · शब्दकोश

टार्नु

[सक्रि.]

१. कुनै जुक्ती गरी कसैलाई नआउने पार्नु; पन्छाउनु।

२. गर्नुपर्ने काममा आलटाल गरेर पन्छाउनु वा काममा ढिलाइ गर्नु।

३. जेजसरी भए पनि काम चलाउनु; निर्वाह गर्नु।

४. बिताउनु; गुजार्नु।

⟵ फेरि सूचीमा जानुहोस्