भ्याउनु
[सक्रि.]
१. कुनै काम गर्नका निम्ति समय पाउनु वा फुर्सदले भेट्टाउनु; भियाउनु।
२. गर्नुपर्ने काम गर्न योग्यता, सामर्थ्य आदि प्राप्त गर्नु।
३. थालेको काम समयमै टुङ्ग्याउनु; सक्नु; सम्पन्न गर्नु।