गृह · शब्दकोश

दैविक

[वि.]

१. देवताका निम्ति गरिएको।

२. देवताद्वारा गरिएको (जस्तो- दैविक ताप)।

३. देवतासँग सम्बन्धित; देवताको।

४. भाग्य वा संयोगवश घटित हुने।

⟵ फेरि सूचीमा जानुहोस्