गृह · शब्दकोश

रानी

[ना.]

आँखाको नानी।

[ना.]

१. आफै राज्यसञ्चालन गर्ने स्त्री।

२. राई जातिको एक थर।

३. राजाकी पत्नी; राजमहिषी; महारानी।

४. स्त्रीलाई सम्मान वा प्यार जनाउँदा भनिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्