दीपकराग

[ना.]

वसन्त ऋतुको पहिलो वा दोस्रो प्रहर, रातमा तीव्र मध्यम स्वरमा र निषाद बाहेकका अन्य स्वरलाई शुद्ध रूपमा प्रकट गर्दै गाइने षाडव जातिको राग