गृह · शब्दकोश

जाँच्नु

[सक्रि.]

१. जाँच लिनु।

२. हेरेर वा विचार गरेर ठिकबेठिक, असलकमसल, योग्यअयोग्य छुट्याउनु; परीक्षण गर्नु; पारख गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्