गृह · शब्दकोश

उपमा

[ना.]

१. एक वस्तुलाई अर्को वस्तुसँग तुलना गर्ने काम।

२. दृष्टान्त।

३. समान रूप वा गुण देखाउँदा हुने एक अर्थालङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्