तुलना
[ना.]
१. गुण, मान, आकार आदिका दृष्टिले एकभन्दा बढी वस्तुमा पाइने समानता वा असमानताको परीक्षण गर्ने काम; दाँज्ने काम; दाँजो; तुल्यता।