गृह · शब्दकोश

दृष्टान्त

[ना.]

१. उपमान र उपमेयका गुणहरूमा सादृश्य भएका खण्डमा पर्ने एक अलङ्कार।

२. प्रसङ्गमा आएका विषयलाई छर्लङ्ग्याउने कथन; प्रस्तुत गरिने उदाहरण।

⟵ फेरि सूचीमा जानुहोस्