पूर्णिमा

[ना.]

चान्द्रमासअनुसार शुक्लपक्षको अन्तिम दिन; षोडशकलाले युक्त चन्द्रमा भएको दिन; पूर्णचन्द्र भएको दिन; पुर्ने