चाड
[ना.]
१. उत्सव मनाइने वा भोज खाइने समय वा दिन।
२. पूजा, भोजभतेर, खेल, तमासा आदिबाट गरिने मनोरञ्जन; खास प्रकारका धार्मिक कार्य; उत्सव; पर्व।