गृह · शब्दकोश

विजयादशमी

[ना.]

१. आश्विन शुक्ल दशमी।

२. त्यस दिन नवदुर्गाको प्रसाद आदि लगाई मनाउने उत्सव; दसैँ; दसैँको टीकाको दिन।

⟵ फेरि सूचीमा जानुहोस्