गृह · शब्दकोश

कक्षा

[ना.]

१. घेरा; कक्ष; कोठा।

२. दर्जा; श्रेणी; स्तर।

३. पढाइ सञ्चालन गरिने कोठा (विद्यालयको)।

⟵ फेरि सूचीमा जानुहोस्