गृह · शब्दकोश

निम्न

[वि.]

१. कमजोर; कमसल; तुच्छ।

२. तल्लो।

३. देहायको; तलतिरको।

⟵ फेरि सूचीमा जानुहोस्