गृह · शब्दकोश
१. गम्भीर; मार्मिक; मर्मस्पर्शी।
२. छिटै संवेग उत्पन्न हुने; चाँडै उत्तेजित हुने; छिटै प्रतिक्रिया उत्पन्न हुने।
३. छिटै संवेदना उत्पन्न गर्ने; तत्काल अनुभूति हुने; संवेद्य; नाजुक।
४. छुन, चलाउन वा उपयोग गर्न सतर्क हुनुपर्ने; कोमल; सुकुमार।
५. स्नायविक संवेदन भएको।
⟵ फेरि सूचीमा जानुहोस्