गृह · शब्दकोश

थपना

[ना.]

१. एकको अभाव वा अनुपस्थितिमा खडा गरिएको अर्को व्यक्ति वा वस्तु; प्रतिनिधि।

२. देखावटी वा नाम मात्रको व्यक्ति।

३. पुर्खाको सम्झनामा स्थापना गरिने विशेष थान; मन्दिर।

४. मन्दिर, मठ आदिमा कुनै देवदेवीको मूर्ति स्थापित गर्ने काम; स्थापना।

⟵ फेरि सूचीमा जानुहोस्