गृह · शब्दकोश

अनुपस्थिति

[ना.]

१. उपस्थितिको अभाव; अनुपस्थित हुँदाको स्थिति।

२. तोकिएको; बोलाइएको वा निम्त्याइएको ठाउँमा सम्मिलित नभएको अवस्था; गैरहाजिरी; गयल।

⟵ फेरि सूचीमा जानुहोस्