गृह · शब्दकोश

तोड

[ना.]

१. कागजको परिमाण मिलाएर दोबार्दा परेको डोब।

२. कुराको वेग वा प्रभाव; जोड।

३. तोडेर रहेको वस्तु वा तोड्दा परेको असर।

४. परस्परको प्रतिस्पर्धा; होड।

५. फोर्ने वा बिगार्ने काम।

६. मानसिक चोट; आघात।

[ना.]

कमानमा पत्ती टिपेपछि रहेको ठुटो।

⟵ फेरि सूचीमा जानुहोस्