गृह · शब्दकोश

होड

[ना.]

दुई वस्तुका बिचको, थोरै करालो परेको छिद्र; अन्तर।

[ना.]

१. प्रतियोगिता; प्रतिस्पर्धा।

२. बाजी; सर्त।

⟵ फेरि सूचीमा जानुहोस्