गृह · शब्दकोश
१. जङ्गी हैकम वा अख्तियार; जङ्गी आदेश।
२. जोरसोरले गरिने काम।
३. नियन्त्रण; पकड
चियाबगान; चियाबारी।
बाँस वा धातुबाट निर्मित, नुगाउनका निम्ति दुई टुप्पामा ताँदो जडिने धनुषको अर्धवृत्ताकार भाग; धनु।
⟵ फेरि सूचीमा जानुहोस्