गृह · शब्दकोश

ठुटो

[वि.]

१. काटिएर, भाँचिएर वा टुक्रिएर बचेको रुखको ठुँडुल्को वा कुनै लामो वस्तुको अवशेष।

२. लिँडो; डुँडो।

३. ठुटे।

⟵ फेरि सूचीमा जानुहोस्