गृह · शब्दकोश

कुण्ड

[ना.]

१. उत्खनन गर्दा हुन गएको खाडल।

२. कमण्डलु; भिक्षापात्र।

३. बटुको।

४. बाइसी चौबिसी काल र त्यसभन्दा पहिलेको समयका बत्तिस करमध्येको एक कर वा छत्तिस रकममध्येको एक रकम।

५. लोग्ने छँदाछँदै अर्को पुरुषसँगको सम्बन्धबाट जन्मेको सन्तान; जारपुत्र।

६. सानो जलाशय; पोखरी; कुवा; इनार।

७. होम गरिने वेदी वा खाल्डो।

⟵ फेरि सूचीमा जानुहोस्