गृह · शब्दकोश

फेर्नु

[सक्रि.]

१. उल्टो पार्नु; उल्टाउनु।

२. कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु।

३. घोडा आदिलाई मण्डलाकार गतिमा घुमाउनु; कावा खुवाउनु।

४. जपमाला घुमाउनु।

५. दिसापिसाब गर्नु; मलमूत्र त्याग्नु।

६. बदला लिनु; साटो फेर्नु।

⟵ फेरि सूचीमा जानुहोस्