गृह · शब्दकोश

जिताउरी

[ना.]

१. जुवा, तास, पासा आदिमा वा मुद्दा जितेको खुसियालीमा जित्नेद्वारा बाँडिने पैसा; जितौरी।

२. मुद्दा जित्नेले अड्डामा बुझाउनुपर्ने दस्तुर।

⟵ फेरि सूचीमा जानुहोस्