गृह · शब्दकोश

बदला

[ना.]

१. एक वस्तुका सट्टामा अर्को वस्तु दिने काम; सट्टाभर्ना; क्षतिपूर्ति।

२. एक वस्तुका सट्टामा लिइएको अर्को वस्तु; हर्जानामा दिइएको माल वा रकम।

३. कसैले गरेका असल वा खराब कामका उत्तरमा अर्काले गर्ने त्यस्तै काम; प्रतिकार।

४. सट्टापट्टा; साटफेर।

⟵ फेरि सूचीमा जानुहोस्