गृह · शब्दकोश

ताड्नु

[सक्रि.]

१. कुनै वस्तुलाई वेगले फाल्नु।

२. गुप्त रहेको कुरो पत्तो लाउनु; भित्री रूपले चिन्नु वा खुट्याउनु।

३. लख गर्नु; अनुमान गर्नु; अड्कल्नु।

४. लछार्नु; पछार्नु; हिर्काउनु; सजाय गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्