लछार्नु

[सक्रि.]

१. पछार्ने गरी घिच्च्याउनु; घिसार्नु

२. बोक्रा, छाला आदि खुत्तिने गरी तान्नु; लछेर्नु; लाछ्नु