गृह · शब्दकोश

चिन्नु

[सक्रि.]

१. कसैको स्वभावको जानकारी हुनु; आनीबानी थाहा पाउनु।

२. जान्नु वा थाहा पाउनु; परिचय पाउनु; पहिचान्नु।

[सक्रि.]

१. घर, पर्खाल आदिको गारो लगाउनु, बनाउनु।

२. तह वा खात मिलाएर राख्नु।

[सक्रि.]

ढुङ्गामाथि ढुङ्गा राखेर घरको गारो लगाउनु; बनाउनु; निर्माण गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्