गृह · शब्दकोश

तन्तु

[ना.]

१. कपास आदि बटारेर कातिएको मसिनो डोरो; धागो।

२. ताँती; पङ्क्ति।

३. मड्याएको नेपाली कागतमा मसीविना उठाएर वा खाल्डो पारेर बनाइएको डोब।

४. माकुराको जालो।

५. रेसा।

६. सन्तान।

[ना.]

चेत।

⟵ फेरि सूचीमा जानुहोस्