पनाली

[ना.]

१. पानी बग्ने नाला; कुलो; ढल।

२. पानीको मूलबाट पानी ल्याउने प्रक्रिया; प्रणाली